Search This Blog

Friday, March 15, 2019

कृषि बिकास बैंक लिमिटेड ।। तह ४ लेखपाल देखि तह ७ व्यवसाय अधिकृतसम्मका सम्पुर्ण प्रश्न पत्रहरु एकैसाथ ।।।।।।

कृषि बिकास बैंक लिमिटेड ।।। सर्वाधिक चुक्ता पुजी र शाखा सञ्जाल भएकाे एक मात्र सरकारी बैंक---कृषि बिकास बैंक लिमिटेडमा साेधिएका पाठ्यक्रम परिमार्जनपछि सर्वप्रथम साेधिएका तह ४ देखि तह ७ सम्मका सम्पुर्ण प्रश्न पत्रहरु ।।।।

तह ४ ( लेखपाल--सहायकस्तर द्वितीय श्रेणी):::

१) लेखपाल :: सहायकस्तर द्वितीय श्रेणी ।।।।।।।
प्रथम पत्र:: १०० अङ्क ।।




द्वितिय पत्र:: १०० अङ्क ।।



२) ब्यबसाय सहायक तह ५ -- सहायकस्तर प्रथम श्रेणी ।।।

प्रथम पत्र:: १०० अङ्क ।।

द्वितिय पत्र:: १०० अङ्क ।।


३) व्यवसाय अधिकृत तह ७ (अधिकृतस्तर तृतिय श्रेणी) ।।।

प्रथम पत्र:: १०० अङ्क ।।


द्वितिय पत्र:: १०० अङ्क ।।




र अन्तमा,

तपाईहरु सबैलाई अागामि परीक्षाहरुका लागि अग्रिम शुभकामना प्रदान गर्दैै याे ब्लगलाई शेयर गरिदिनुहाेला, जसले यश ब्लगबाट उपलब्ध हुने सम्पुर्ण पुराना प्रश्नपत्रहरु सम्बन्धित व्यक्ति कहाँ पुग्न सहयाेग पुगाेस् ।।।।

धन्यबाद ।। 😊

सङ्कलक::::

राजेश चेम्जाेङ
व्यवसाय सहायक
कृृृृषि बिकास बैंक लिमिटेड


4 comments:

  1. अाउने Post मा कुन बैंककाे प्रश्नपत्रहरु ल्याउँ??? Comment Box मा लेख्नुहाेला ।।।।

    ReplyDelete
  2. ADBL ko post garidinus na but photo clear aayeko xina bujhna garo vayo sir

    ReplyDelete